Skip to main content
मार्गदर्शन

HPV सेल्फ-टेस्टिंग किट्स (आफै-परीक्षण गर्ने उपकरणको सेट): कसरी प्रयोग गर्ने (Nepali)

NHS सर्भिकल स्क्रिनिङ प्रोग्राम (पाठेघरको मुखको परीक्षण कार्यक्रम) द्वारा प्रदान गरिएको HPV सेल्फ-टेस्टिंग किट्स कसरी प्रयोग गर्ने बारे निर्देशनहरू।

Applies to England

कागजातहरु

विवरण

NHS ले केही महिला र पाठेघरको मुख भएका मानिसहरूलाई ह्युम्यान प्यापिलोमाभाइरस (HPV पनि भनिन्छ) भनिने भाइरसको वैकल्पिक परीक्षणको रूपमा HPV सेल्फ-टेस्टिंगको अवसर प्रदान गर्छ।

HPV एक सामान्य भाइरस हो र सामान्यतया हानिरहित हुन्छ, तर केही उच्च-जोखिमयुक्त प्रकारहरूले तपाईंमा पाठेघरको मुखको क्यान्सर (सर्भिकल् क्यान्सर) निम्त्याउने सम्भावना बढाउन सक्छन्। तपाईंले एकान्त ठाँउमा आफैँ HPV सेल्फ-टेस्ट (आफैँ परीक्षण) गर्न सक्नुहुन्छ।

Updates to this page

प्रकाशित 24 अगष्ट 2026

Print this page