Skip to main content
मार्गदर्शन

NHS सर्भिकल् स्क्रिनिङ प्रोग्राम् - HPV सेल्फ-टेस्टिंग (आफैँ-परीक्षण गर्ने)

पाठेघरको मुखको क्यान्सरबाट बचाउन मद्दत गर्ने सेल्फ-टेस्ट

Applies to England

कागजातहरु

विवरण

NHS ले केही महिला र पाठेघरको मुख भएका मानिसहरूलाई ह्युम्यान प्यापिलोमाभाइरस (HPV पनि भनिन्छ) भनिने भाइरसको वैकल्पिक परीक्षणको रूपमा HPV सेल्फ-टेस्टिंगको अवसर प्रदान गर्छ।

Updates to this page

प्रकाशित 24 अगष्ट 2026

Print this page